नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप हेटौँडामा सम्पन्न
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप हेटौँडामा सम्पन्न बागमती अटोमोबाइल्स एसोसिएसन र चितवन अटोमोबाइल्स डिलर एसोसिएसनको संयुक्त आयोजनामा आयोजित अटोक्रस च्याम्पियनसिप कम्पिटिसन २०२४ हेटौँडास्थित गौरीटार स्टेडियम एरियामा भव्य रुपमा सम्पन्न भएको छ । गौरीटार स्टेडियम भित्र एक किलोमिटर अस्थायी ट्रयाकमा सम्पन्न सो प्रतियोगितामा सुमन तामाङ प्रथम र राजन पियाले दोस्रो स्थान हात पारेका छन् । उनीहरू दुवैजना […]
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप हेटौँडामा सम्पन्न Read More »








