सार्वजनिक यातायात कि सार्वजनिक पीडा ?
नेपालको सडक व्यवस्थामा ठूलो सुधार आवश्यक छ हरेक बिहान काठमाडौंमा एउटै दृश्य दोहोरिन्छ। हजारौं मानिस धुलाम्मे सडकछेउ बसको प्रतीक्षामा उभिएका हुन्छन्। कार्यालय जाने कर्मचारी ट्राफिकमा फसिरहेका हुन्छन्। विद्यार्थीहरू भीडभाड भएको माइक्रोबसको ढोकामा झुन्डिएर यात्रा गर्न बाध्य हुन्छन्। बसका सहचालकहरू ट्राफिकको हल्लाबीच गन्तव्य चिच्याइरहेका हुन्छन् भने विदेशी पर्यटकहरू बस कहाँ जाँदैछ भनेर बुझ्न संघर्ष गरिरहेका हुन्छन्।
सार्वजनिक यातायात कि सार्वजनिक पीडा ? Read More »


